अर्को मिति नतोकिइ सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित
सोमबार, असोज १, २०८०
राष्ट्रिय चलचित्र दिवस आज मनाइदै
सोमबार, असोज १, २०८०
केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
आज विश्वकर्मा पूजा र वास्तु दिवस एंव कन्या संक्रान्ति - भिडियो
सोमबार, असोज १, २०८०
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ ।
आज तीज पर्व मनाइदै, महिलालाई विदा - भिडियो
सोमबार, असोज १, २०८०
लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
आइतबार, भदौ ३१, २०८०
चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।
प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने - भिडियो
आइतबार, भदौ ३१, २०८०
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछ ।
गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या गर्ने व्यक्ति प्रहरीद्धारा सार्वजनिक - भिडियो
आइतबार, भदौ ३१, २०८०
शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
सुन तस्करी उद्योग सरकारले नै चलाएको एमाले अध्यक्ष ओलीको आरोप -भिडियो
आइतबार, भदौ ३१, २०८०
वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।
एनआरएनलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्बाट पास - भिडियो
आइतबार, भदौ ३१, २०८०
तर संसदले राष्ट्रपतिले उठाएको विषय सम्बोधन नगरी पुन पासगरी प्रमाणीकरणका लागि पठाएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरी थन्काइन् ।
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत
आइतबार, भदौ ३१, २०८०
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हिजो शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आज आइतबार न्युयोर्क पुगेको हो ।
सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो
आइतबार, भदौ ३१, २०८०
प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण
आइतबार, भदौ ३१, २०८०
घिमिरेले अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।


