Public Pana
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा
बनले रुख काट्न अनुमति नदिएपछि एडिविको सहयोगमा बन्ने फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ । 
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन सुरक्षा अधिकारीका अनुसा द्धन्दकालिन समयमा बिद्रोही पक्षले राखेको विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । बिष्फोटका क्रममा सडकमा कुनै सवारी नआएका कारण ठुलो क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ ।
शेखर कोइराला भन्छन सरकारमा खटपट छ तर सरकार ढल्ने अवस्था तत्काल छैन
शेखर कोइराला भन्छन सरकारमा खटपट छ तर सरकार ढल्ने अवस्था तत्काल छैन चितवनमा आइतवार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।
तिजको अवसरमा टेलिकमको आजदेखि ४९ रुपैयाँमै १०० मिनेट भ्वाइस कल र अनलिमिटेड डाटा
तिजको अवसरमा टेलिकमको आजदेखि ४९ रुपैयाँमै १०० मिनेट भ्वाइस कल र अनलिमिटेड डाटा रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
थारू समुदायको ‘अट्वारी पर्व’ आज
थारू समुदायको ‘अट्वारी पर्व’ आज छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । 
सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु
सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु टिनले छाएको घरमा आमा छोरी मात्रै बस्दै आएका थिए ।
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो । 
एसिया कप क्रिक्रेट फाइनल आज
एसिया कप क्रिक्रेट फाइनल आज आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने चलन छ ।
आज दर खाने दिन
आज दर खाने दिन विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ । 
नेपालमा आंशिकदेखि सामान्य बदली रहने
नेपालमा आंशिकदेखि सामान्य बदली रहने नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
Weather Update