सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ मुहूर्त
शनिबार, भदौ ३०, २०८०
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड (भिडियो)
शनिबार, भदौ ३०, २०८०
जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
शनिबार, भदौ ३०, २०८०
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्छु– प्रधानमन्त्री प्रचण्ड (भिडियो)
शनिबार, भदौ ३०, २०८०
राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्दै छन् ।
काठमाडौँ गैरीगाउँमा हत्या भएका ४ मध्ये ३ जना एकै परिवारका : अपडेट (भिडियो)
शनिबार, भदौ ३०, २०८०
घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री अमेरिका जाने दिन नै बाबुराम भट्टराई किन जाँदैछन् भारत ?
शनिबार, भदौ ३०, २०८०
नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन् ।
प्रधानमन्त्री आज अमेरिका जाँदै, उतैबाट चीन जाने
शनिबार, भदौ ३०, २०८०
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्ला पानी ?
शनिबार, भदौ ३०, २०८०
नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या
शनिबार, भदौ ३०, २०८०
घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
कञ्चनपुरमा शिक्षकहरूले जलाए प्रस्तावित शिक्षा विधेयक
शुक्रबार, भदौ २९, २०८०
नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।
गृहमन्त्री देखिए पदकमा
शुक्रबार, भदौ २९, २०८०
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक वितरणलाई व्यवस्थित बनाएर मात्र वितरण गर्ने निर्णय गरेको छ ।
बीआरआई परियोजनालाई अघि बढाउने बिषयमा प्रधानमन्त्रीले चीनसँग कुरा राख्नुपर्छ : नेता पन्त
शुक्रबार, भदौ २९, २०८०
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसंग कुरा गर्नुपर्ने बताउनुभएको हो ।


