Public Pana
एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (नामावली)
एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत (नामावली) पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशन–११ जारी गर्दै मनोनीत भएका २१ सदस्यहरूको बारेमा जानकारी गराएका छन् । 
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ ‘बार डान्सर’ युवती र कर्नेल दुई वर्षदेखि सम्बन्धमा थिए
लिबियामा बाढीका कारण १० हजार हराए
लिबियामा बाढीका कारण १० हजार हराए डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ ।
डाक्टर कुटपिट प्रकरण : मृतकका श्रीमती र छोरी पक्राउ
डाक्टर कुटपिट प्रकरण : मृतकका श्रीमती र छोरी पक्राउ सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती तथा छोरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।
राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप
राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । 
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको अस्ति मंगलबार विहान १ बजे (सोमवार राति) निधन भएको हो ।  
नेवाङको अन्त्येष्टि हुँदै :  तस्विरमा 
नेवाङको अन्त्येष्टि हुँदै : तस्विरमा  नेवाङको अन्त्येष्टिका लागि तयारी भइरहेको छ । 
बालुवाटारबाट नेम्वाङको शव आर्यघाट पुराइयो 
बालुवाटारबाट नेम्वाङको शव आर्यघाट पुराइयो  अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।
नेम्वाङको शवयात्रा सुरु
नेम्वाङको शवयात्रा सुरु नेम्वाङको अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो ।
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु,राजकीय सम्मानका साथ अन्तेष्टी गरिने
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु,राजकीय सम्मानका साथ अन्तेष्टी गरिने उहाँको शब यात्रामा ठुलो संख्यामा शुभेच्छुक, पार्टी कार्यकर्ता, नेता, आफन्तहरु सहभागी छन् । 
भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी
भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । 
Weather Update