आज कुशे औँसी - भिडियो
बिहीबार, भदौ २८, २०८०
सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे - राजकीय सम्मानका साथ
बिहीबार, भदौ २८, २०८०
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि आज भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ ।
काठमाडौंका मेयर बालेन ‘द न्यूयोर्क टाइम्स’ को उत्कृष्ठमा
बिहीबार, भदौ २८, २०८०
वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो ।
देउवा सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय सर्वोच्चद्वारा खारेज
बिहीबार, भदौ २८, २०८०
निर्णयविरुद्ध गणेश हमाललगायत रुकुमकोटका बासिन्दा सर्वोच्च अदालत पुगेका थिए ।
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार
बुधबार, भदौ २७, २०८०
समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।
सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा दाबी नपुग्ने ठहर गर्यो
बुधबार, भदौ २७, २०८०
सिद्वबाबा, रामकृष्णाचार्य, श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरीविरुद्ध परेको उक्त मुद्दाको सुनुवाइका क्रममा दोस्रो पटक पनि उनलाई सफाइ दिएको हो ।
प्रहरीका ३ कुकुरहरु सेवा निवृत
बुधबार, भदौ २७, २०८०
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको SHERE र JOHN तथा German shepherd जातका TIGER र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी सेवा निवृत भएका हुन ।
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्नेको विकल्प छैन : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (भिडियो)
बुधबार, भदौ २७, २०८०
अध्यक्ष राजेन्द्रले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।
एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान
बुधबार, भदौ २७, २०८०
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई हरेक बर्ष सम्मान गर्दै आएको छ
उदयपुरमा पनि बजार अनुगमन तिब्र
बुधबार, भदौ २७, २०८०
टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब - भिडियो
बुधबार, भदौ २७, २०८०
मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पुरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको बताए ।
गौवंश हत्याको राप्रपाको विरोध - भिडियो
बुधबार, भदौ २७, २०८०
विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगाएतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए ।
अझै पर्याप्त प्रमाण भेटिएन – सीआईबी (भिडियो)
बुधबार, भदौ २७, २०८०
सुन तस्करीका लागि खोलिएका ६ वटा कम्पनी मध्ये एउटाको मात्र अनुसन्धान पूरा भएकोले भविष्यमा नयाँ तथ्य खुल्दै जाने सम्भावना रहेकोले सीआईबीको तर्फबाट अनुसन्धानको नेतृत्व गरेका एसपी संजयसिंह थापाले जानकारी दिए ।


