Public Pana
नेम्वाङको पार्थिव शरीर निजी निवासमा 
नेम्वाङको पार्थिव शरीर निजी निवासमा  आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न शव निवासमा लगिएको एमाले कार्यालयले जनाएको छ । 
क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान आजबाट सुरु - भिडियो
क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान आजबाट सुरु - भिडियो पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । 
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष  
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष   सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेपछि अनुसन्धानको प्रकृया पूरा भएको ठहरिय सीआईबीमा पनि सरुवा हेरफेर हुने गृहमन्त्रालयले जनाएको छ । 
प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता, राहत शिक्षकले परीक्षा दिन पाउने
प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता, राहत शिक्षकले परीक्षा दिन पाउने प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा एसईई नरहने प्रस्ताव गरिएको छ ।
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते
वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना घाइते घाइते हुने ११ जना धेरैजसो भक्तपुरबाट गएकाहरु छन्। झडप नियन्त्रण गर्न गएका ३ ४ जना प्रहरी पनि घाइते भएका छन् ।
अकालमा मर्नबाट बच्न आज विश्व सेप्सिस दिवस मनाइदै
अकालमा मर्नबाट बच्न आज विश्व सेप्सिस दिवस मनाइदै नियमित रूपमा आफ्नो हात धुने वातावरणको पर्याप्त सरसफाइ बच्चाहरू, गर्भवती महिलाहरू र वृद्धहरू का खोपको समय र तालिका कायम राख्नु कुनै पनि यान्टिबायोटिकहरू प्रयोग गर्दा प्रदान गरिएका निर्देशनहरू पालना गर्नुहोस्
आज पनि  वर्षा : सतर्कता अपनाउन अनुरोध
आज पनि  वर्षा : सतर्कता अपनाउन अनुरोध देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने 
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने  विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिएको थियो ।
एसईई खारेजको प्रस्ताव, अन्तिम परिक्षा कक्षा १२
एसईई खारेजको प्रस्ताव, अन्तिम परिक्षा कक्षा १२ उक्त विधेयक भोलि विहिबार संसद बैठकमा दर्ता गर्ने तयारी छ ।
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन राजकीय सम्मानसाथ भोली अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण 
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण  इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
Weather Update