नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : उपराष्ट्रपति यादव
मंगलबार, भदौ २६, २०८०
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान
मंगलबार, भदौ २६, २०८०
नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ ।
नेम्वाङको निधनमा एमालेले तीन दिन झण्डा झुकाउने - भिडियोसहित
मंगलबार, भदौ २६, २०८०
पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।
अन्तिम श्रद्धाञ्जलीका लागी नेम्वाङको पार्थिक शरीर एमाले पार्टी कार्यालयमा (भिडियोसहित)
मंगलबार, भदौ २६, २०८०
नेताहरु पालैपालो जादैछन् भने सर्वसाधारणको समेत भिड लागेको छ ।
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल
मंगलबार, भदौ २६, २०८०
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन
मंगलबार, भदौ २६, २०८०
प्रधानमन्त्री प्रचण्डले छलफलमा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् ।
नेम्वाङको कुर्सीमा माला सहित एमालेको आकस्मिक बैठक
मंगलबार, भदौ २६, २०८०
भोली छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि हुनेछ ।
पार्टी कार्यालय च्यासल लगियोे नेम्वाङको पार्थिव शरीर
मंगलबार, भदौ २६, २०८०
श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा राखिने छ ।
एमाले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने - भिडियो
मंगलबार, भदौ २६, २०८०
मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु
मंगलबार, भदौ २६, २०८०
सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।
लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन
मंगलबार, भदौ २६, २०८०
‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’, विकल्प यात्रा, भ्रष्ट संवेदना, जाडोमा भोक, सपनामा मार्क्स, अनायिकालगायत दर्जनौं कृति चर्चित छन् ।
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी
मंगलबार, भदौ २६, २०८०
अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय लिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ
मंगलबार, भदौ २६, २०८०
अहिले उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


