बीपी साहित्य सम्मेलन अन्तर्गत सोमबार दोश्रो दिन बिभिन्न सत्रमा बहस -भिडियो
सोमबार, भदौ २५, २०८०
बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपा ललितपुरमा तीनदिने महोत्सव आयोजना गरिएको हो ।
एसिया कपमा चम्केका आशिफ शेख परे युवती काण्डमा
सोमबार, भदौ २५, २०८०
एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
सोमबार, भदौ २५, २०८०
अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ ।
प्रधानमन्त्रीसँग अमेरिका मात्र १० जना जादै
सोमबार, भदौ २५, २०८०
परराष्ट्रमन्त्रीको टोलीमा पनि त्यति नै संख्या गरेर मात्र १० जना हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव जारी
सोमबार, भदौ २५, २०८०
महोत्वसका क्रमममा थारु समुदायका महिलाहरुले नाचगान गरेर आफ्नो पहिचान झल्काउने काम पनि गरेका छन् ।
सीपीसीका विदेश विभाग प्रमुखलाई एमाले महासचिव पोखरेलको आग्रह
सोमबार, भदौ २५, २०८०
उक्त भेटका क्रममा महासचिव पोखरेलले १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेअनुसार नेपालको नक्सा संसद्बाट पास गरेर औपचारिक रुपमा जारी गरेको बताएका थिए ।
सबैलाई अर्बपति बनाउन लाग्यो अमेरिका - के नेपालले चान्स पाउला ?
सोमबार, भदौ २५, २०८०
यसको मूल्य १० हजार क्वाड्रिलियन डलर पर्छ ।
आन्दोलनका कारण विमानस्थलबाट सबै वस्तुको भन्सार पास अवरुद्ध
सोमबार, भदौ २५, २०८०
उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ ।
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको कुलमानलाई फोनमा आदेश
सोमबार, भदौ २५, २०८०
महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ ।
सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै गृहमन्त्रीले दुख्ख पोखे - भिडियो
सोमबार, भदौ २५, २०८०
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताए ।
सरकारका वरिष्ठ मन्त्रीहरुलाई सँगै राखेर प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका राजदूतहरुलाई के भने ? - भिडियो
सोमबार, भदौ २५, २०८०
नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका बिकल्पहरू प्रस्तुत गरिएको छ ।
समाजवादी मोर्चाको आज विराटनगरमा सभा
सोमबार, भदौ २५, २०८०
मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ ।


