Public Pana
भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उड्योः प्रधानमन्त्री प्रचण्ड उहाँले प्रतिक्रियावादीहरुलाई परास्त गर्न र उपलब्धिको रक्षागर्न आमजनतासँगै सरकार पनि आन्दोलनमा उत्रने बताउनुुभयो । 
ललिता निवास प्रकरणमा १७ जना आरोपितलाई रिहा गर्न अदालतको आदेश
ललिता निवास प्रकरणमा १७ जना आरोपितलाई रिहा गर्न अदालतको आदेश आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा मुद्धा लागेका गुरुङसहित अन्य १७ जनालाई पनि छाड्न आदेश दिएको हो ।
विध ल्याबका सञ्चालक भण्डारीसँग बयान : ६० किलो सुन प्रकरण
विध ल्याबका सञ्चालक भण्डारीसँग बयान : ६० किलो सुन प्रकरण करिब ६० किलो सुनप्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परेका छन् ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो  
बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो   अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, योगराज पौडेल, नारायणदास मिश्र, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरे पनि हिरासतमा छन् । 
ज्ञवालीले भनेजस्तै कोशी प्रदेशमा कंग्रेसले एमालेलाई समर्थन गर्ला ? - भिडियो
ज्ञवालीले भनेजस्तै कोशी प्रदेशमा कंग्रेसले एमालेलाई समर्थन गर्ला ? - भिडियो ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस भन्ने एमालेको चाहना रहेको भन्दै सम्बाद भइरहेको बताउनुभएको हो ।
संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न नपाएको देउवाको गुनासो - भिडियो
संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न नपाएको देउवाको गुनासो - भिडियो देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताउनुभएको हो ।
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
बिदेशबाटै सचिवलाई छानविन गर्न भनेको हो,दोषीलाई कारवाही गर्छु : मन्त्री बस्नेत
बिदेशबाटै सचिवलाई छानविन गर्न भनेको हो,दोषीलाई कारवाही गर्छु : मन्त्री बस्नेत मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो ।
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : “चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ”
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : “चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ” आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गर्नुभएको थियो।
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज आइतबार दुवै अध्यादेश जारी गर्नुभएको हो ।
विपी साहित्य महोत्सव आजदेखि
विपी साहित्य महोत्सव आजदेखि महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
Weather Update