Public Pana
सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै शैक्षिक संस्था
सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै शैक्षिक संस्था महानगरको निर्णयविपरीत सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै निजी कलेज
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी
एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।
विदेश पुगेर नेपाली नागरिकता त्यागेका नेपालीहरुले पनि पाउने नागरिकता
विदेश पुगेर नेपाली नागरिकता त्यागेका नेपालीहरुले पनि पाउने नागरिकता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहनाले नागरिकता सम्बन्धी नियमावली पारित गर्न प्रधानमन्त्रीको विशेष जोड रहेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा सुरु विश्वविद्यालयले खरिद गरेको EBSCO HOST, PROQUEST Databaseमा ई–पुस्तक, शोधपत्र तथा जर्नलहरू प्रयोग गर्न सकिनेछ । 
श्रीकृष्ण जन्माष्टमी राधासहित संसारभर मनाइँदै - तस्विरहरु (भिडियो पनि)
श्रीकृष्ण जन्माष्टमी राधासहित संसारभर मनाइँदै - तस्विरहरु (भिडियो पनि) राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्षको भाद्र २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।
क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ
क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद थप - भिडियो
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन पेस गर्न सात दिन म्याद थप - भिडियो यसैगरी, बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्ययन गर्नका लागि पनि उपसमिति बनाएको छ ।
भलिबल खेलाडीले पाउने भए पारिश्रमिक - भिडियो
भलिबल खेलाडीले पाउने भए पारिश्रमिक - भिडियो योसगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडिले मासिक पारिश्रमिक बुझ्दै आएका छन् । 
भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री (भिडियो)
भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री (भिडियो) ‘अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समान व्यवहार र श्रमको उचित मूल्य र जुन स्तरको आत्मसम्मान हो त्यो पाउन सकेका छैनन्। भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्नसक्ने मुद्दा नभएर दिव् एवं बहुपक्षिय रुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा हो,’ उनले भने ।
एमालेको लुम्बिनी अधिवेशन अपडेटः मतगणना शुरू
एमालेको लुम्बिनी अधिवेशन अपडेटः मतगणना शुरू निर्वाचन समितिका अनुसार रातिसम्म मतपरिणाम आइसक्ने छ ।
Weather Update