एकै पटक ५८ सहसचिवको सरुवा
मंगलबार, भदौ १९, २०८०
प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई लेखा समितिको निर्देशन
मंगलबार, भदौ १९, २०८०
सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।
सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक नेपाल : पूर्व महान्यायधिवक्ता संग्रौला
मंगलबार, भदौ १९, २०८०
परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै संग्रौलाले बौद्ध धर्म मात्र नभएर किरात धर्मको उद्गम थलो पनि काठमाण्डौं नै रहेको उल्लेख गरे ।
नाङ्गो गाउँ : नेता मात्र हैन जनतामाथि पनि प्रश्न
मंगलबार, भदौ १९, २०८०
फिल्मको नामलाई लिएर कथावस्तुबारे अनेक अनुमान हुने गरेको छ । कतिपयले गाउँमा मान्छे नै छैनन् भन्ने खालको कथा फिल्मले बोल्ने होलाजस्तो अनुमान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता
मंगलबार, भदौ १९, २०८०
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ ।
कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो
मंगलबार, भदौ १९, २०८०
सुनमात्रै नभएर इलेक्ट्रोनिक डिभाइस तथा सामानहरूको भुक्तानी पनि यसैमार्फत हुने गरेको देखिएको प्रहरीले जनाएको छ ।
बैठकको अध्यक्षता गर्ने सभामुख होइनन्, पार्टीको ह्वीप लाग्छ : कानुन व्यवसायी
मंगलबार, भदौ १९, २०८०
प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरे ।
क्रिकेटरलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् : पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ
मंगलबार, भदौ १९, २०८०
‘क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्दछ’, उनले भनेकी छन्, ‘विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत छैन ।’
बिजुली बिक्रि गर्न भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता : देउवा (भिडियाे)
मंगलबार, भदौ १९, २०८०
नेता डा. शेखर कोइरालाले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको भन्दै पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सचेत गराउन सभापति देउवालाई सुझाव दिए ।
भैलः प्याखको प्रदर्शन सम्पन्न - भिडियो
मंगलबार, भदौ १९, २०८०
थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ ।
नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
मंगलबार, भदौ १९, २०८०
गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग सीआईबीले लियो बयान : ६० किलो सुन तस्करी
मंगलबार, भदौ १९, २०८०
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।
कांग्रेस सांसद सुनिल शर्मामाथिको अनुसन्धान ‘रोक’ !
मंगलबार, भदौ १९, २०८०
साउन २५ गते सीआईबीले ‘अपरेसन फोक्सट्रोट चार्ली’अन्तर्गत गोल्फुटारस्थित निवासबाट शर्मालाई पक्राउ गरेको थियो ।


