असोज ४ मा अमेरिका ५ मा चीन - प्रधानमन्त्री दाहाल
बिहीबार, भदौ २१, २०८०
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ - भिडियो
बिहीबार, भदौ २१, २०८०
प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।
चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ : अब्दुल खान
बिहीबार, भदौ २१, २०८०
यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’
एमाले कर्णाली अधिवेशन अर्को महिनामा
बिहीबार, भदौ २१, २०८०
लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ । लोगोमा रातो, सेतो, निलो, पहेँलो लगायतको रंग समावेश भएको छ ।
चुच्चे नक्साबारे चीन लगायत विभिन्न देशलाई पत्राचार नगरेको परराष्ट्रमन्त्रीको जवाफ - भिडियो
बिहीबार, भदौ २१, २०८०
संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहीबार बसेको बैठकमा सहभागी मन्त्री साउदले सन् २०२० जुनमा संसद्बाट जारी भएर कार्यान्वयन आएको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको रेकर्ड नपाइएको बताएका हुन् ।
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
बिहीबार, भदौ २१, २०८०
आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना
बिहीबार, भदौ २१, २०८०
२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली -भिडियो
बिहीबार, भदौ २१, २०८०
पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, कांग्रेस महामन्त्री गगनकुमार थापा लगायत नेताहरुले श्रद्धाञ्जली दिए ।
कोशी सरकार विरुद्धको मुद्दामा बहस सकियो
बिहीबार, भदौ २१, २०८०
निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको हो ।
अब आदेश जारी गर्न बाँकी छ ।
कान्ति बाल अस्पतालमा उपचार अभावमा बालिकाको मृत्यु भएकाले संसदमा प्रश्न - भिडियो
बिहीबार, भदौ २१, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन् ।
न्यायाधीश सुस्मिता कार्कीको इजलासमा सन्दीपको मुद्दा
बिहीबार, भदौ २१, २०८०
विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिटमा आज निवेदकका तर्फबाट जवाफी बहस हुने
बिहीबार, भदौ २१, २०८०
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता कार्यकर्ता ग्राण्डी पुगे
बिहीबार, भदौ २१, २०८०
ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् ।


