नेपाल हारको नजिक
सोमबार, भदौ १८, २०८०
थोरै लक्ष्य र सानो ओभरमा भारत अगाडी नेपालको आशा अझै मरेको छैन
सोमबार, भदौ १८, २०८०
यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
नेपालले दिएको २३१ रनको लक्ष्य भेटाउन मैदानमा उत्रियो भारत- वर्षाको कारण खेल रोकियो
सोमबार, भदौ १८, २०८०
भारतले एसिया कपमा नेपालले दिएको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण
सोमबार, भदौ १८, २०८०
यादव प्राधिकरणका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षसमेत हुन् ।
एकीकृत समाजवादीको बन्यो एमसीसी अनुगमन समिति - भिडियो
सोमबार, भदौ १८, २०८०
समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन् ।
वर्षाका कारण नेपाल र भारतको खेल रोकयो
सोमबार, भदौ १८, २०८०
यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो ।
सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’
सोमबार, भदौ १८, २०८०
उनले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘अब अट्याक्ट गर्नु पर्दैन। स्वार्थले खोलेको थिएन त्यै भएर बाल छैन, बाँकी कुरा पछि गरौंला ।’
ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा - भिडियो
सोमबार, भदौ १८, २०८०
नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।
सांसदहरुको ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न- भिडियो
सोमबार, भदौ १८, २०८०
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपालको रातो संकेत : गुलसन झा ६ विकेटसहित आउट
सोमबार, भदौ १८, २०८०
३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।
प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ
सोमबार, भदौ १८, २०८०
सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशनमा निर्विरोध सचिवमा आचार्य
सोमबार, भदौ १८, २०८०
दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।


