Public Pana
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो 
एमालेको बैठक सिरहाको अम्बासमा आज सकियो  संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
भ्रष्टाचार मुद्दामा डीएसपी केसीपनि परे 
भ्रष्टाचार मुद्दामा डीएसपी केसीपनि परे  त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको पनि अख्तियारले जनाएको छ ।
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना अरु थपियो 
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना अरु थपियो  सहकारी क्षेत्रमा समस्या बढ्दै गएपनि नेपाल सकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो
नेपालले लियो ४ विकेट पाकिस्तानको मात्र १२४ रन ३० ओभर सकियो आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।
एमसीसी परियोजना अघि बढ्यो (भिडियो सहित)
एमसीसी परियोजना अघि बढ्यो (भिडियो सहित) पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्तिसम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए ।
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित)
सभामुख घिमिरेले विचाराधिन विधेयक अघि बढाउन दिए निर्देशन (भिडियो सहित) छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए । 
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ आज बुधबार केहिबरेर अघि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो ।
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप
नेपालले लियो पाकिस्तानको २ विकेट : एसिया कप ११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन् । 
Weather Update