Public Pana
विनोद शर्माविरुद्ध उजुरी आह्वान  (भिडियो)
विनोद शर्माविरुद्ध उजुरी आह्वान (भिडियो) अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
 ‘ऐँचो पैँचो’ शुरु
 ‘ऐँचो पैँचो’ शुरु शुक्रबार र शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास छ, निर्देशक चौलागाईँको भनाइ छ ।
आज काठमाडौंमा सार्वजनिक बिदा
आज काठमाडौंमा सार्वजनिक बिदा हिजो बिहीवार जनै पूर्णिमा र गाइजात्रा एकै दिन परेकोले सरकारले एक दिनमात्र सार्वजनिक बिदा दिएको थियो । हिजै गाईजात्रा मनाइए पनि शुक्रबार भने रोपाइँ जात्रा मनाइँदैछ ।
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने
नेपालले बहराइनविरुद्ध पहिले फिल्डिङ गर्ने बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् ।
विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा
विप्लवद्वारा एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलनको घोषणा आज शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले आन्दोलन घोषणा गरेको हो ।
कोशीका मुख्यमन्त्रीविरुद्धको रिट इजलासमा
कोशीका मुख्यमन्त्रीविरुद्धको रिट इजलासमा कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
इटालीबाट ल्याएको उच्च जातको स्याउखेतीको म्याग्दीमा सफल परीक्षण
इटालीबाट ल्याएको उच्च जातको स्याउखेतीको म्याग्दीमा सफल परीक्षण गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए ।
काठमाण्डौ र लतितपुरमा भोली दिनभर बिद्युत सेवा अवरुद्ध हुने
काठमाण्डौ र लतितपुरमा भोली दिनभर बिद्युत सेवा अवरुद्ध हुने प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने छ।
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गोरखा
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गोरखा पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।
वर्षाको सम्भावना : सतर्कता अपिल
वर्षाको सम्भावना : सतर्कता अपिल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ।
Weather Update