Public Pana
आज धनगढीमा समाजवादी मोर्चाको सभा
आज धनगढीमा समाजवादी मोर्चाको सभा मोर्चाको पूर्वर्निधारित कार्यक्रम–सन्देश सभामा सहभागी हुन उनीहरू धनगढी जान लागेका हुन् ।
साउनमा ३ अर्बभन्दा बढीको राउटर आयात
साउनमा ३ अर्बभन्दा बढीको राउटर आयात ताइवानबाट १ करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ हजार २७५ यूनिट राउटर आयात भएको छ ।
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाका अनुसार, राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
शेयर बजारमा ८६ करोड ५१ लाख रुपैयाँको कारोबार
शेयर बजारमा ८६ करोड ५१ लाख रुपैयाँको कारोबार आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।
डाक्टरहरूलाई कुवेतमा रोजगारी लगाइदिने भन्दै झुटो विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागद्धारा  निलम्बन
डाक्टरहरूलाई कुवेतमा रोजगारी लगाइदिने भन्दै झुटो विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागद्धारा निलम्बन दुवै म्यानपावरलाई मङ्गलवार निलम्बन गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।
विधेयकमा आपत्ति संसदसभा, एक हप्तालाई स्थगित (भिडियो सहित)
विधेयकमा आपत्ति संसदसभा, एक हप्तालाई स्थगित (भिडियो सहित) बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीको जवाफ सुन्ने बेलामा सांसदहरूको उपस्थिति बाक्लो थियो ।
एमसीसीका उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा आज आइपुगे नेपाल (भिडियो पनि )
एमसीसीका उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा आज आइपुगे नेपाल (भिडियो पनि ) क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम छ । 
दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको राष्ट्रियसभा अध्यक्षको गुनासो - भिडियो सहित
दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको राष्ट्रियसभा अध्यक्षको गुनासो - भिडियो सहित दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सवै बिषयगत समितिमा छलफल हुनुपर्ने उल्लेख गरे ।
कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ :  प्रधानमन्त्री (भिडियो सहित)
कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास छ : प्रधानमन्त्री (भिडियो सहित) प्रधानमन्त्री प्रचण्डले यस बिषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे । 
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग गर्न नहुने नेता पुनको टिप्पणी
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग गर्न नहुने नेता पुनको टिप्पणी मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पुनले सामाजिक न्याय र सुशासनका लागि सरकारले चालेका कदमलाई सवैले समर्थन गर्नुपर्ने भन्दै सरकारले पनि कसैलाई आग्रह र पूर्वाग्रह राखेर काम गर्न नहुने बताउनुभयो ।
पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज
पाकिस्तानका पुर्वप्रधानमन्त्री खानलाई ३ बर्ष कैद सजाय गर्ने आदेश उच्च अदालतबाट खारेज पाकिस्तानी संचार माध्यामका अनुसार ट्रायल कोर्टले पुर्वधानमन्त्री खानलाई गरेको ३ बर्षको कैद सजाय पाकिस्तान उच्चअदालतले निलम्वन गरेको हो । 
Weather Update