त्रिशुली नदीमा बस खस्यो
बुधबार, भदौ ६, २०८०
जेबी टुहुरेलाई ‘जनगायक’ - सचिवको सरुवामा मौन रह्यो मन्त्रिपरिषद (भिडियो )
बुधबार, भदौ ६, २०८०
बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
एमाले महासचिवसँग कफि गफ
बुधबार, भदौ ६, २०८०
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ‘एमाले महासचिवसँग कफी र कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
कांग्रेस निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खाती
बुधबार, भदौ ६, २०८०
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो ।
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला,भक्तजनको घुइँचो
बुधबार, भदौ ६, २०८०
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीको बैठक सुरु
बुधबार, भदौ ६, २०८०
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
आज पनि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
बुधबार, भदौ ६, २०८०
न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मन्त्री सुदन किरातीलाई पितृशोक - भिडियो
बुधबार, भदौ ६, २०८०
बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठक आज बस्दै
बुधबार, भदौ ६, २०८०
विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ ।
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै
बुधबार, भदौ ६, २०८०
एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
बुधबार, भदौ ६, २०८०
बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् ।
कहाँ पुग्यो गौर हत्याकाण्ड ?
बुधबार, भदौ ६, २०८०
२०६३ चैत ७ गते गौरमा तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको अमानवीय हत्या भएको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ?
बुधबार, भदौ ६, २०८०
कुन खान हुने र नहुने भनेर नचिन्दा बर्सेनि मानिसहरूको ज्यान जान्छ । त्यसैले जंगलमा पाइएको बाटामा उम्रिएका ल्याउनु हुदैन ।


