राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट
बुधबार, भदौ ६, २०८०
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता
बुधबार, भदौ ६, २०८०
डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको दाबी गरेको छ ।
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित
बुधबार, भदौ ६, २०८०
नेपालले अब शुक्रबार मलेसियासँग खेल्नेछ । सोही दिन हङकङ र कुबेत पनि आमनेसामने हुनेछन् ।
संसद विकास कार्यक्रमलाई रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
बुधबार, भदौ ६, २०८०
अर्थमन्त्री डा प्रकाशशरण महतले ल्याएको आर्थिक वर्ष २०८-८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सुन तस्करीमा उच्च तहका नेता, ठूला व्यक्ति र पत्रकार पनि जोडिएको छ : रवि लामिछाने -(भिडियो)
बुधबार, भदौ ६, २०८०
सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो ।
एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई -भिडियो
बुधबार, भदौ ६, २०८०
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध ग¥योे भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य : रक्षामन्त्री (भिडियो)
बुधबार, भदौ ६, २०८०
एमालेको अवरोधका कारण साउनप्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उनले बताए । १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो ।
झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको एमाले अध्यक्ष ओलीको भनाइ - भिडियो सहित
बुधबार, भदौ ६, २०८०
सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे ।
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको सर्वोच्मा रिट - भिडियो
बुधबार, भदौ ६, २०८०
आज बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन् ।
काठमाण्डौंमा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
बुधबार, भदौ ६, २०८०
पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।” अहिले नियमित रुपमा पानी परिरहेको छ ।
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा
बुधबार, भदौ ६, २०८०
पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
सेयर बजारमा सुधारको संकेत, आज पनि दोहोरो अंकको वृद्धि
बुधबार, भदौ ६, २०८०
आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।
कोशी प्रदेशसभा बहिष्कार -भिडियो पनि
बुधबार, भदौ ६, २०८०
एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरे ।


