शिक्षा शुल्क वृद्धिको विद्यार्थी संघले विरोध
बुधबार, भदौ ६, २०८०
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान ।
बुधबार, भदौ ६, २०८०
युएईमा रहेर सामाजिक कार्यहरु गर्दै आएका नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स लिन सफल पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई सम्मान
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !
बुधबार, भदौ ६, २०८०
निर्माण व्यवसायीले काम गर्दै जाँदा डिजाइन अनुसार काम गर्ने मेशिन छिमेकी देश भारतमा पनि नपाइने बुझेपछि डिजाइन नै फेर्नुपर्ने भयो । डिजाइनमा रुमलिँदैमा १८ महिनाको समय त्यसै गयो ।
संसद सञ्चालन गर्न दलहरुबीच भयो सहमति - भिडियो पनि
बुधबार, भदौ ६, २०८०
औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।
बजारमा प्याज पाइन छोड्यो
बुधबार, भदौ ६, २०८०
एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।
यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई
बुधबार, भदौ ६, २०८०
१७ युवतीबीच प्रतिस्पर्धा भएको १७औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् ।
‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ)
बुधबार, भदौ ६, २०८०
निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । फिल्म आगामी बडादसैँको फूलपातीबाट प्रदर्शनमा आउने छ ।
कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने
बुधबार, भदौ ६, २०८०
दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो ।
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल
बुधबार, भदौ ६, २०८०
सञ्चार मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका केही निकायले विवरण पेश गरिसकेका छन् ।
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी
बुधबार, भदौ ६, २०८०
८ जना घाइतेको उद्धार गरिएको छ।
सुदूरपश्चिममा माओवादीको कार्य विभाजन
बुधबार, भदौ ६, २०८०
बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
सर्वदलीय बैठक शुरु -भिडियो
बुधबार, भदौ ६, २०८०
सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो ।


