रबिको पार्टीले ट्राफिक सहजीकरणमा स्वयंमसेवक परिचालन गरेपछि चितवन प्रशासनको आपत्ति
बुधबार, साउन २४, २०८०
‘अनलाइन’सेवाबाट काम गर्न सकेन वैदेशिक रोजगार विभागले
बुधबार, साउन २४, २०८०
सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
बुधबार, साउन २४, २०८०
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पर्वतका युवाविरुद्ध पक्राउ पुर्जी
बुधबार, साउन २४, २०८०
पर्वतका पत्रकारहरुले फेसबुक स्ट्याटस मार्फत असभ्य तरिकाले आरोप लगाएका थिए ।
ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर
बुधबार, साउन २४, २०८०
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ ।
गौर हत्याकाण्ड छानविन गर्ने सरकारको उदघोषपछि जसपाको आकम्मिक वैठक बस्दै
बुधबार, साउन २४, २०८०
पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ ।
आज राष्ट्रिय भू–संरक्षण दिवस
बुधबार, साउन २४, २०८०
बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।
आज कार्यव्यवस्था परामर्श समितिको बैठक
बुधबार, साउन २४, २०८०
बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।
कैलालीको भजनीमा हजारौँ घर विस्थापित
बुधबार, साउन २४, २०८०
भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
बुधबार, साउन २४, २०८०
स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।
यी श्रेष्ठ सूचीमध्ये कसले पाउने हो मदन पुरस्कार – २०७९ ?
बुधबार, साउन २४, २०८०
उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ ।
बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
बुधबार, साउन २४, २०८०
आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।
राहुल गान्धीलाई दिइयो यसअघि खोसिएको सरकारी बंगला
बुधबार, साउन २४, २०८०
भारतीय सञ्चारमाध्यमका अनुसार संसदको आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन ।


