नेपाल टेलिकम सञ्चालक समितिमा टोकराज पाण्डे नियुक्त
मंगलबार, साउन २३, २०८०
मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा
मंगलबार, साउन २३, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि बिमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे । त्यस्तै पारोले एक गोल उपाहार पाएको थियो भने अर्को गोल इभान्स असान्तेले गरेका हुन् ।
एमालेको अवरोधसँगै प्रतिनिधि सभा फेरी स्थगित
मंगलबार, साउन २३, २०८०
पटक–पटक अवरोध गर्दा पनि एमाले सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले भोलि बुधबारसम्मका लागि संसद् बैठक स्थगित गरेका हुन् ।
साइबर सुरक्षा नीति २०८० स्वीकृत
मंगलबार, साउन २३, २०८०
सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४।९९ बाट आगामी ५ वर्ष भित्र ६०, १० वर्ष भित्र ७० र १५ वर्ष भित्र ८० प्रतिशत लक्ष्यसहित यो नीति ल्याएको हो ।
सर्वोच्चको आदेशले बालुवाटार प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ
मंगलबार, साउन २३, २०८०
सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन्।
अन्तरिक्ष यात्रा गर्ने पहिलो आमा छोरी
मंगलबार, साउन २३, २०८०
रकेट विमानमा सवारीको लागि विज्ञापन गरिएको उच्च मूल्य ४ लाख ५० हजार अमेरिकी डलर तोकिएको छ ।
मृत्यु हुने संख्या ४ पुग्यो , १५ घाइते
मंगलबार, साउन २३, २०८०
मंगलबार दिउँसो बस त्रिवेणी गाउँपालिका–७ को तिलानजिकै दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
मंगलबार, साउन २३, २०८०
मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
रोल्पाको रिचिमा बस दुर्घटना २ जनाको मृत्यु
मंगलबार, साउन २३, २०८०
त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो ।
सेयर बजार २८.४० अंकले घट्याे
मंगलबार, साउन २३, २०८०
कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।
आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा
मंगलबार, साउन २३, २०८०
विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिनुभयो ।
सदनको गतिरोध खुलाउन एमाले सहमत, गृहमन्त्रीले संसदमा जवाफ दिने
मंगलबार, साउन २३, २०८०
एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो ।


