सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
बुधबार, साउन २४, २०८०
कसरी हरायो टेलिकमको १० लाख मुल्य बराबरको रिचार्ज कार्ड ?
बुधबार, साउन २४, २०८०
टेलिकम उच्च स्रोतका अनुसार उक्त कार्ड चोरी भएकाले हराएको सूचना जारी गदै उपभोक्ता वा खुद्रा बिक्रेतालाई प्रयोग नगर्न टेलिकमले आग्रह गरेको छ ।
संसद बैठक बस्दै, १० दिनसम्म गयल भएका सांसदको नाम सार्वजनिक गरिदै
बुधबार, साउन २४, २०८०
शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन
लम्पी स्किन राेग समाधानको माग गर्न सरकारसँग बारा एमालेकाे माग
बुधबार, साउन २४, २०८०
उखु किसानले सरकारबाट पाउने अनुदान रकम ऐलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी माग गरिएको छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
बुधबार, साउन २४, २०८०
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संबिधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेश गर्नेछिन् ।
चार प्रदेशमा पानी पर्ने, असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध
बुधबार, साउन २४, २०८०
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
चितवनको भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो, निजीमा अस्पतालमा घट्दै
मंगलबार, साउन २३, २०८०
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् ।
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु
मंगलबार, साउन २३, २०८०
मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा आएको बाढी आएको छ । बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए ।
मन्त्री रिजालद्वारा अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन
मंगलबार, साउन २३, २०८०
आज मन्त्रालयमा आयोजित ‘चामल लगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उहाँले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिनुभएको हो ।
‘सेवा व्यापार व्यवस्थित बनाउन विद्युतीय व्यापार विधेयक’
मंगलबार, साउन २३, २०८०
सङ्घीय संसद्, विधायन व्यवस्थापन समितिको आज बसेको बैठकको विद्युतीय व्यापार विधेयक–२०८० माथि छलफलमा सचिव मरासिनीले विधेयक विद्युतीय व्यापारलाई नियमन गरी व्यवस्थित र विश्वासनीय बनाउन आएको बताउनुभयो
धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते
मंगलबार, साउन २३, २०८०
तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।
नारायणी नदीले सतर्कता तह पार गर्यो, सर्तकता अपनाउन प्रशासनको अपिल
मंगलबार, साउन २३, २०८०
देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।


