Public Pana
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु
दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु दंगीशरण गाउँपालिका ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । 
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ । 
घरेलु टोली भारतविरुद्ध मैदानमा भिड्दै नेपाल
घरेलु टोली भारतविरुद्ध मैदानमा भिड्दै नेपाल आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । 
रिसको झोकमा बुहारीको कुटपिटबाट सासुको मृत्यु
रिसको झोकमा बुहारीको कुटपिटबाट सासुको मृत्यु घरायसी बिबादमा बुहारीले सासुलाइ कुटपिट गरेकाे र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।
अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी
अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।
अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने
अमेरिकाले लडाकु बिमानको इन्जिन भारतमा बनाउने अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।  
भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे
भारतमा ५ जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैलाई गोली हानी मारे भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए। 
नेपालमा समेत विवादित भएको आदिपुरुषको आठौ दिनको कमाई जम्मा ३.२५ करोड मात्रै
नेपालमा समेत विवादित भएको आदिपुरुषको आठौ दिनको कमाई जम्मा ३.२५ करोड मात्रै सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहने
भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए सुपर सिक्समा
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल, बिजय भए सुपर सिक्समा आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
लागुऔषधसहित १० जना पक्राउ
लागुऔषधसहित १० जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।
Weather Update