Public Pana
नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन
नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।
प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश
प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य
वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३४० रनको विशाल लक्ष्य पाएको हो ।
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दे हरारे स्पोर्ट्स क्लबमा टस जितेर नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह
रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत दिइएको छ । 
बिप्लवसँग प्रधानमन्त्रीको भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल
बिप्लवसँग प्रधानमन्त्रीको भेटवार्ता, पार्टी एकताका बारेमा पनि छलफल समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटबार्ता भएको छ ।
आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान
आज रास्वपाको पहिलो बार्षिकोत्सव, दिउँसो चियापान सो अवसरमा रास्वपाले वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
घट्यो हवाई भाडादर (सूचीसहित)
घट्यो हवाई भाडादर (सूचीसहित) मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । 
Weather Update