Public Pana
नागरिकता पाउने भएपछि नागरिकताविहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद
नागरिकता पाउने भएपछि नागरिकताविहीनले दिए राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद बिहीबार सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् । 
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको संसदमा प्रधानमन्त्रीको जवाफ
सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको संसदमा प्रधानमन्त्रीको जवाफ शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको बताएका हुन् । 
सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री
सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउनुभएको हो ।
महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद
महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति संवाद कार्यक्रमले अन्तत: अन्तर्राष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारीसमेत गरेको छ ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट हुने
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट हुने कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन
मधेश प्रदेशमा बजेट कम दिएको भन्ने सत्य होइन शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशलाई विनियोजन गरेको जानकारी दिए । 
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर)
संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् । 
टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु
टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।
ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु
ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।  
गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु
गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा  प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।  
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुल्यो सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
Weather Update