Public Pana
संचार, उर्जा तथा परराष्ट्र‌ मन्त्रालयको बजेटमाथि छलफल हुने
संचार, उर्जा तथा परराष्ट्र‌ मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरू हुनेछ ।
आज दिउँसो ३ बजे समाजवादी मोर्चाको घोषणा सभा हुँदै
आज दिउँसो ३ बजे समाजवादी मोर्चाको घोषणा सभा हुँदै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
पाँचथर बाढीमा बेपत्ता एक जनाको शव फेला
पाँचथर बाढीमा बेपत्ता एक जनाको शव फेला शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम-१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका-५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ ।
भौतिक निर्माण अव ‘गो ग्रीन’ मा जाऔं
भौतिक निर्माण अव ‘गो ग्रीन’ मा जाऔं झण्डै सात वर्षदेखि निर्माणमा गो ग्रीनको अवधारणालाई अघि सार्दै आएका व्यवसायी एवं इन्जिनियर कृष्णभक्त दुवाललगायतको अवधारणा अनुसार उपत्यकालाई जोगाउन अब यो धारणालाई विशेष ख्याल गर्नुपर्ने उनीहरूले बताए ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई भक्तपुरमै सचेतना कक्षा
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई भक्तपुरमै सचेतना कक्षा जिल्ला टाफिक प्रहरी कार्यालय भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा भएको एक कार्यक्रममा यस्तो व्यवस्थाको सुरुवात गरियो । 
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग नेपाल पराजित नेपालले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलर घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।
रौतहटमा करेन्ट लागेर तीन जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर तीन जनाको मृत्यु मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका ३० वर्षीय अरुण साह र २८ वर्षीय सिताबी पण्डित रहेका छन् ।
बल्छी ध्रुवेसहितका आठ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति
बल्छी ध्रुवेसहितका आठ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो ।
Weather Update