बाढिपहिरोले ५० करोडको क्षति, १० दिनभित्र बेलिब्रिज तयार गर्ने: मन्त्री प्रकाश ज्वाला
आइतबार, असार ३, २०८०

भारतीय टोलीले नेपालभित्र जमिन नाप्यो: नेपालीले सुँईको पनि पाएनन्: सांसद डोलप्रसाद अर्याल
आइतबार, असार ३, २०८०
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य: कुरीलो प्रतिकेजी २५०
आइतबार, असार ३, २०८०
लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोशा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

सुनको भाउ सामान्य बढ्यो: तोलाको १ लाख १२ हजार
आइतबार, असार ३, २०८०
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २०० रुपैयाँ बढेको हो।

पहाडी जिल्लामा गएको बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण
आइतबार, असार ३, २०८०
संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
_accident1687067908.png)
कैलालीका सिडिओको गाडि दुर्घटना: मानविय क्षति हुन पाएन
आइतबार, असार ३, २०८०
आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो ।

प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने
आइतबार, असार ३, २०८०
सम्भावित कार्यसुची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा
आइतबार, असार ३, २०८०
अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( एक खर्ब ३० अर्ब) बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द
आइतबार, असार ३, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।

'भ्रष्टाचारमा तानिएका नेताको राजनीतिक दलले प्रतिरक्षा गर्नु हुँदैनः महामन्त्री विश्वप्रकाश शर्मा
शनिबार, असार २, २०८०
शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए ।

नेपाल भौतिक विज्ञान समाजको ३९औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाइयो
शनिबार, असार २, २०८०
उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. लेखनाथ मिश्रले भौतिकशास्त्री बिद्यार्थीहरुले देशकै लागि केही नविनतम काम गरेर देखाउनुपर्ने धारणा राख्नुभयो ।

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
शनिबार, असार २, २०८०
मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ । सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो ।

सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन
शनिबार, असार २, २०८०
आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताउनुभयो ।