आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी पहिराेबाट सतर्कता अपनाउन अनुराेध
बुधबार, असार ६, २०८०

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद र चार अर्बभन्दा बढी जरिवाना
मंगलबार, असार ५, २०८०
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि निधन
मंगलबार, असार ५, २०८०
उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालसँग अमेरिका ६ विकेटले पराजित
मंगलबार, असार ५, २०८०
२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य
मंगलबार, असार ५, २०८०
जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री सवार गाडी दुर्घटना, २ जनाको निधन
मंगलबार, असार ५, २०८०
मन्त्री सिंहकी धर्मपत्नी र अर्का एकको निधन भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मन्त्रीसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ ।

बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई सभामुख घिमिरेको निर्देशन
मंगलबार, असार ५, २०८०
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटीहरु तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ ।

ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज
मंगलबार, असार ५, २०८०
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।

संसद बैठक १५ मिनेटका लागि स्थगित
मंगलबार, असार ५, २०८०
केही दिनयता प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा छलफल चलिरहेको छ ।

मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन
मंगलबार, असार ५, २०८०
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।

सुर्खेत आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन
मंगलबार, असार ५, २०८०
खानेपानीको चरम समस्या व्यहोरिरहेका आँरुखर्कमा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभावकै कारण आयोजनाको काम रोकिएकोमा स्थानीयवासीले आक्रोशित छन्। उनीहरूले पानी आउँला भनेर श्रमदान समेत गरेको बताए। अन्तिम समयमा आएर आयोजना नै अलपत्र पर्नु दुखद भएको उनीहरूको गुनासो छ। निर्माण बिचमै अलपत्र परेपछि यहाँका स्थानीयले राम्रो खानेपानी उपभोग गर्न पाएका छैनन्।

‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्' ': समाजवादी मोर्चावारे भट्टराईको टिप्पणी
मंगलबार, असार ५, २०८०
पुर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका ब्यक्त गरेका छन् ।