असार ३ देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने
शनिबार, असार २, २०८०

‘मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्’: शेखर कोइराला
शनिबार, असार २, २०८०
हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रु जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर

‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’: मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
शनिबार, असार २, २०८०
मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ।

जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित
शनिबार, असार २, २०८०
जर्मनीले तेस्राे खेलमा पनि निकाल्न सकेन जीत, पोल्याण्डसँग पनि पराजित

अमेजन जंगलमा ४० दिन पछि फेला परेका १३ वर्षीया लेस्ली भन्छिनः 'आमा ४ दिनसम्म जिवितै हुनुहुन्थ्यो'
शनिबार, असार २, २०८०
‘एउटा कुरा १३ वर्षीया लेस्लीले मलाई भनिन, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफुलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछिन,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनकण्टार जंगलमा रहेका बालबच्चाहरुले आफनो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ।’

'आदिपुरुष' बिरूद्द दिल्ली अदालतमा मुद्दा: राम जीसस जस्तो देखियो
शनिबार, असार २, २०८०
फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना
शनिबार, असार २, २०८०
आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।

बालेनको निर्देशनपछि बसपार्कमा ५६ टिकट काउण्टर थपियो
शनिबार, असार २, २०८०
काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।

बर्षाले नेपाल र हङकङ बिचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो
शनिबार, असार २, २०८०
एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

ललितपुरमा बिच सडकमा पल्टियो बस, १९ जना घाइते
शनिबार, असार २, २०८०
ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ ? डा. नुतन शर्मासँगको भिडियो कुराकानी
शनिबार, असार २, २०८०
बिशेष गरि गर्भावस्थामा शारिरीक सम्बन्ध राख्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैमा आउने गरेको हुन्छ । गर्भावस्थामा यदी शारिरीक सम्बन्ध राख्दा त्यसले कस्तो असर पर्न सक्छ ?

एक्सन हिराेइनकाे रुपमा देखिदै अभिनेत्री पूजा शर्मा
शनिबार, असार २, २०८०
‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ।

अमेरिकन पनडुब्बी उत्तर कोरिया सिमा नजिक तैनाथ
शनिबार, असार २, २०८०
उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो।