Public Pana
ईरान र क्युबाबिच सहमतिः अमेरिका बिरूद्द एकजुट भएर लडने
ईरान र क्युबाबिच सहमतिः अमेरिका बिरूद्द एकजुट भएर लडने अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट्रपतिका बिचमा सो सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु
क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। 
दक्षिण कोरियाका सहरमा नीरफूल
दक्षिण कोरियाका सहरमा नीरफूल निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए। 
भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी
भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिएको छ। 
राहदानी विभागले ५ हजार रुपैयाँमा ६६ पृष्ठको राहदानी उपलब्ध गराउने
राहदानी विभागले ५ हजार रुपैयाँमा ६६ पृष्ठको राहदानी उपलब्ध गराउने राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ । 
हाइप्रोपाइल नेतासहित १६ जनालाई थुना पठाउन जिल्ला अदालतको आदेश
हाइप्रोपाइल नेतासहित १६ जनालाई थुना पठाउन जिल्ला अदालतको आदेश न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख  धरौटीमा छोड्न आदेश दिएपनि अन्य बाँकी १६ जनालाई जेल पठाएको हो ।
उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)
उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित) सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो ।
सकियो थुनछेक बहस
सकियो थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । 
एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी हुने
एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी हुने शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
भ्रष्टाचारीलाई जोगाउन १२० कालोकोटधारीहरुले बल लगाइरहेका छन्– चित्रबहादुर केसी
भ्रष्टाचारीलाई जोगाउन १२० कालोकोटधारीहरुले बल लगाइरहेका छन्– चित्रबहादुर केसी भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् । 
गुर्जुधारामा ट्रकसंग मोटरसाइकल जुध्यो: मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु, चालक घाइते
गुर्जुधारामा ट्रकसंग मोटरसाइकल जुध्यो: मोटरसाइकल पछाडि सवार युवतीको मृत्यु, चालक घाइते काठमाडाैं, १ असार । काठमाडाैंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।   मृत्यु हुनेमा चन्द्रागिरी नगरपालिका-३ की  २० वर्षीया सुमित्रा मोक्तान रहेकी छिन् । गम्भीर घाइते भएकी मोक्तानको उपचारको क्रममा शहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो ।...
Weather Update