प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित
शुक्रबार, असार १, २०८०
अस्ट्रेलियाली सांसद माथी यौन उत्पीडन, सांसद थाेर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन्
शुक्रबार, असार १, २०८०
सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन ।
गोल्छा समुहको श्रीराम सुगर मिल लिलामीमा: नेबैलीले निकाल्यो सूचना
शुक्रबार, असार १, २०८०
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।
भारतीय बिदेश राज्यमन्त्रीको निवासमा आगजनी, सबै सकुशल
शुक्रबार, असार १, २०८०
बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।
आज सरकारी वकिलले जवाफी बहस गर्ने
शुक्रबार, असार १, २०८०
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।
उद्योग, भुमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने
शुक्रबार, असार १, २०८०
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।
बालेनको कदममा दिपकराज गिरीको समर्थन
शुक्रबार, असार १, २०८०
‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।
'‘बोर्डले भनेको नमान्दा यो स्थीति'': भुवन केसी
शुक्रबार, असार १, २०८०
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।
काठमाण्डौंमा आजबाट गोंगबु बसपार्कबाट मात्रै सवारीसाधन छुटने, नियम नमाने कारबाहीमा पर्ने
शुक्रबार, असार १, २०८०
काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजवाट लागु हुन लागेको हो ।
नामाकरणको बिषयमा विवादित कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड रुपैया
बिहीबार, जेठ ३२, २०८०
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो ।
हिन्दी फिल्म आदिपुरुषको संवादमा रहेको जानकी भारती छोरी भन्ने शव्द ३ दिनभित्र सच्चाउन मेयर बालेनको चेतावनी
बिहीबार, जेठ ३२, २०८०
बिहीबार सामाजिक सञ्जाल फेसवुकमा एक पोष्ट सेयर गर्दै मेयर शाहले यस्तो चेतावनी दिएका हुन् ।
काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला सञ्चालनमा रोक
बिहीबार, जेठ ३२, २०८०
काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला सञ्चालनमा रोक लगाएको हो।
प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने
बिहीबार, जेठ ३२, २०८०
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।


