Public Pana
मुख्यसचिवमा वैकुण्ठ अर्यालको सम्भावनाः बिहिबारको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने
मुख्यसचिवमा वैकुण्ठ अर्यालको सम्भावनाः बिहिबारको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालको मुख्यसचिव नियुक्त हुनसक्ने सम्भावना बढेर गएको छ। 
गुनासो समयमै सम्बोधन हुन नसक्दा टेलिकमप्रति आक्रोश थपिएकोः संचारमन्त्री रेखा शर्मा
गुनासो समयमै सम्बोधन हुन नसक्दा टेलिकमप्रति आक्रोश थपिएकोः संचारमन्त्री रेखा शर्मा सेवाग्राहीको गुनासो समयमै सम्बोधन हुन नसक्दा नेपाल टेलिकमप्रति आक्रोश थपिएकाले अविलम्ब गुनासो सम्बोधन गरेर समस्या समाधान गर्नेगरी प्रदेशमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन।
राहुलले गरे चण्डीगढपछि अमेरिकामा ट्रक यात्रा
राहुलले गरे चण्डीगढपछि अमेरिकामा ट्रक यात्रा राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन। 
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट
१९औँ एसियाली खेलकुद (एसियाड) का लागि जुडोमा ८ खेलाडी छनोट चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका  छन्। नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो। 
हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता
हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र महालक्ष्मी इन्टरनेसनल तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ।
सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता
सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन्।
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी
हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण
नेपाल यूएईबीचको श्रम सम्झौता नवीकरण चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो।
सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन
सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ।
Weather Update