राष्ट्रपति रामचन्द्र पौडेल भए डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
बुधबार, जेठ ३१, २०८०

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ४५ वर्षभन्दा अगाडि लेखेको पुस्तक बिमोचन
बुधबार, जेठ ३१, २०८०
वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो।

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने
बुधबार, जेठ ३१, २०८०
सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने
बुधबार, जेठ ३१, २०८०
सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक पाए सतप्रतिशत विश्वासको मत
मंगलबार, जेठ ३०, २०८०
यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए।

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
मंगलबार, जेठ ३०, २०८०
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए ।
![माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]](https://www.publicpana.com/uploads/posts/maitighar 21686663565.jpg)
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]
मंगलबार, जेठ ३०, २०८०
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
मंगलबार, जेठ ३०, २०८०
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।

सेयर बजारमा उछाल: नेप्से ३४.१७ अंकले बढ्याे,
मंगलबार, जेठ ३०, २०८०
सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ। मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ। ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
मंगलबार, जेठ ३०, २०८०
बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ

मधेश प्रदेश सभाको आक्स्मिक बैठक आह्वान: मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिदैं
मंगलबार, जेठ ३०, २०८०
मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो। सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
मंगलबार, जेठ ३०, २०८०
पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।