सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने
बुधबार, जेठ ३१, २०८०
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने
बुधबार, जेठ ३१, २०८०
सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक पाए सतप्रतिशत विश्वासको मत
मंगलबार, जेठ ३०, २०८०
यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेश सभामा सबै सांसदको मत पाएका थिए।
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
मंगलबार, जेठ ३०, २०८०
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए ।
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]
मंगलबार, जेठ ३०, २०८०
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।
गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम
मंगलबार, जेठ ३०, २०८०
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।
सेयर बजारमा उछाल: नेप्से ३४.१७ अंकले बढ्याे,
मंगलबार, जेठ ३०, २०८०
सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ। मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ। ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
मंगलबार, जेठ ३०, २०८०
बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ
मधेश प्रदेश सभाको आक्स्मिक बैठक आह्वान: मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिदैं
मंगलबार, जेठ ३०, २०८०
मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो। सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो।
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
मंगलबार, जेठ ३०, २०८०
पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।
तोलामा ३०० रुपैयाँ बढ्यो सुनको भाउ
मंगलबार, जेठ ३०, २०८०
नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
'यौन काण्ड'ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन
मंगलबार, जेठ ३०, २०८०
बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।


