Public Pana
सम्पती बिबरण बुझाएको कानुन मन्त्री धनराज गुरुङको प्रमाण सहितको दाबी
सम्पती बिबरण बुझाएको कानुन मन्त्री धनराज गुरुङको प्रमाण सहितको दाबी बि.सं. २०८० साल जेठ १८ गते आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाइसकेको र प्रमाणको लागी प्र.म. कार्यालयमा वुझाएको विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा अवगत गराउँछौं।
आगामी आर्थिक वर्षदेखि कामपाको सबै विद्यालयमा नर्सिङ सेवा
आगामी आर्थिक वर्षदेखि कामपाको सबै विद्यालयमा नर्सिङ सेवा कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ ।
चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् ।
कर्मचारी ट्रेड युनियन प्रदेश र संघमा एउटा/एउटा मात्रै राख्ने सरकारको तयारी: मन्त्री मोदी
कर्मचारी ट्रेड युनियन प्रदेश र संघमा एउटा/एउटा मात्रै राख्ने सरकारको तयारी: मन्त्री मोदी बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ट्रेड युनियनका सन्दर्भमा भएका बहसलाई समेत ध्यान दिएर सरकार अगाडि बढ्न खोजिरहेको बताए ।
स्वास्थ्य मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण
स्वास्थ्य मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयाको आकस्मिक निरीक्षण जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे ।
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी
बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीवार आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
Weather Update