Public Pana
रामायणमा रणवीर र आलिया राम-सीता
रामायणमा रणवीर र आलिया राम-सीता फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ ।
जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको पर्यटनमन्त्रीको दावी
जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको पर्यटनमन्त्रीको दावी बिहिबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् ।
५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत
५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत ‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ ।
बलात्कार आराेपमा एक युवक पक्राउ
बलात्कार आराेपमा एक युवक पक्राउ मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
तोलामा १ हजारले घट्यो सुनको मूल्य
तोलामा १ हजारले घट्यो सुनको मूल्य छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ ।
इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल
इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ। तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी' मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन्।
सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध
सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने'
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’
मेस्सीले भने, ‘मैले युरोप छाडे, अब मियामी जानेछु’ विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन कम्पनिले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्य  ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गरेको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो । 
Weather Update