Public Pana
नेपालमा उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्नुपर्ने: राजेन्द्र लिङ्देन
नेपालमा उत्पादित विद्युतको नेपालमै सदुपयोग गर्नुपर्ने: राजेन्द्र लिङ्देन बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले विद्युत् उपभोगमा सबैलाई प्रोत्साहित गर्ने र कालान्तरमा पेट्रोलियम आयात घटाउने भन्ने उद्घोषलाई बल पुर्याउन विद्युत् उपभोग बढाउनुपर्नेमा जोड दिए । 
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा
साफ च्याम्पियनसिपका लागि नेपाली फुटवल टिमको घोषणा यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । 
७१औ मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने
७१औ मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन 
सुर्खेतका नीजि बिद्यालय जेठ ३० सम्म बन्द
सुर्खेतका नीजि बिद्यालय जेठ ३० सम्म बन्द अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । 
नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने: गगन थापा
नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने: गगन थापा बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
लमजुङ्गका युवा जुटे चौतारा संरक्षणमा
लमजुङ्गका युवा जुटे चौतारा संरक्षणमा युवाहरुले सम्पदा संरक्षणको यस अभियानमा सवैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री
हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उल्लेख गर्नुभयो ।
नागरिकता नपाउनुको पीडा थाहा भएको रवि लामिछानेको दावी
नागरिकता नपाउनुको पीडा थाहा भएको रवि लामिछानेको दावी बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए । 
नेता ठेकेदार हुँदा पालिका लाचार
नेता ठेकेदार हुँदा पालिका लाचार 'ठेक्का लिने अनि राजिनीतिक शक्ति केन्द्रको आडमा वर्षौंसम्म काम अलपत्र पारेर राज्य दोहन गर्ने प्रवृत्ति हावी भएको देखिन्छ,' मेयर भट्टराईले भने, 'प्रतिष्ठित व्यक्तिबाट यस्तो निन्दनीय र घृणित कार्य हुन्छ भन्ने नगरपालिकाले कल्पना समेत गरेको थिएन तर खोटाङ्गे जनताको भावनामाथि प्रहार गर्ने गैर–जिम्मेवार व्यक्तिलाई पार्टीले च्यापिरहनु दुर्भाग्यपूर्ण छ ।'
नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)
नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर) काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो ।
Weather Update