अप्पर स्यांङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
शुक्रबार, जेठ १९, २०८०
रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
शुक्रबार, जेठ १९, २०८०
जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन्
अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द
शुक्रबार, जेठ १९, २०८०
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट बिद्यालय बन्द भएका हुन ।
बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने
शुक्रबार, जेठ १९, २०८०
उद्योगको मान्यता दिएपनि उद्योगको रुपमा पाउनुपर्ने सेवा, सुविधा र सहुलियत भन्ने चलचित्रकर्मीले पाउन सकेका छैनन्
शरणार्थी प्रकरणः बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजवाट
शुक्रबार, जेठ १९, २०८०
शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो ।
प्रधानमन्त्री र भारतका उपराष्ट्रपतिबीच भेट
बिहीबार, जेठ १८, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
बिहीबार, जेठ १८, २०८०
राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवालाई गगन थापाको प्रश्न- नेतृत्व छाड्न तयार हो ?
बिहीबार, जेठ १८, २०८०
छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् ।
नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम
बिहीबार, जेठ १८, २०८०
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिने : भारतीय प्रधानमन्त्री मोदी
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ ।
प्रचण्डसँगको भेटपछि मोदीले भने- सीमा विवाद समाधान हुन्छ
बिहीबार, जेठ १८, २०८०
नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।
तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतले पायो
बिहीबार, जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-केमा भयो सम्झौता ?
बिहीबार, जेठ १८, २०८०
भेटवार्तासँगै हैदरवाद हाउसमै प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए । उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ । जसको पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले जानकारी दिए ।


