Public Pana
प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरेको निवेदन दरपिठ गर्ने आदेशविरुद्ध निवेदन दर्ता
प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरेको निवेदन दरपिठ गर्ने आदेशविरुद्ध निवेदन दर्ता गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई गत मंगलबार रजिष्ट्रार नारायाणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटबीच भेटवार्ता (फोटोफिचर)
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटबीच भेटवार्ता (फोटोफिचर) बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । 
सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा
सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक ९अन्य व्यक्ति, कम्पनी र संस्था०का लागि बैंकले आवेदन खुला गरेको हो ।
पहिले दुई  छोरालाई बिष खुवाइन, अनि आफैले बिष सेवन गरिन !
पहिले दुई छोरालाई बिष खुवाइन, अनि आफैले बिष सेवन गरिन ! प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् । 
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । 
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ
महिला टि २० क्रिकेटः आज पुन नेपाल मलेसियासँग भिडदैँ पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । 
एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत विधेयक प्रमाणीकरण गरेकाेमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुदै, यस्तो छ सेडुअल
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुदै, यस्तो छ सेडुअल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन । 
युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ
युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएको उनलाई पक्राउ गरिएको हो ।
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन् । 
हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा
हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।
विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं : प्रचण्ड
विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं : प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।
Weather Update