लाभकरमा अर्थमन्त्रालय र लगानीकर्ताबीच सहमति भएसँगै सेयर बजारमा उछाल
आइतबार, जेठ २१, २०८०
१ हजार ७०० रुपैयाँले घट्याे सुनको मूल्य
आइतबार, जेठ २१, २०८०
प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मलेसियाविरुद्धको पाँच खेलको टी 20 अन्तर्राष्ट्रिय सिरिज नेपालको पोल्टामा
आइतबार, जेठ २१, २०८०
अन्तिम खेलमा जितका लागि चाहिएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
खाँणको पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने
आइतबार, जेठ २१, २०८०
काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु थुनछेक बहसमा खाँणको पक्षमा बहस गर्नु दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायतले बहस नोटमा नाम टिपाएका छन्।
आज एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने
आइतबार, जेठ २१, २०८०
बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।
आजवाट बजेटमाथी छलफल सुरु हुने
आइतबार, जेठ २१, २०८०
जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा
शनिबार, जेठ २०, २०८०
शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे ।
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
शनिबार, जेठ २०, २०८०
शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता
शनिबार, जेठ २०, २०८०
पुरुषमा शुक्रकीटको संख्या कम हुनु र महिलामा ओभ्युलेसन समस्या यसको कारण यस्तो हुन सक्छ।
राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
शनिबार, जेठ २०, २०८०
दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।
अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध
शनिबार, जेठ २०, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कने
शनिबार, जेठ २०, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।
एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए
शुक्रबार, जेठ १९, २०८०
केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।


