सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन
मंगलबार, जेठ १६, २०८०
मलेसियामाथि ७ विकेटले नेपालको जित
मंगलबार, जेठ १६, २०८०
पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखिएको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
मंगलबार, जेठ १६, २०८०
मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ ।
एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढ्यो सुनको भाउ
मंगलबार, जेठ १६, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान
मंगलबार, जेठ १६, २०८०
सोमबार समिति सदस्यको नाम प्रतिनिधिसभाले स्वीकृत गरेको मंगलबार बैठक बसेर कार्कीको संसदीय सुुनुवाइ प्रक्रियाअघि बढाएको हो ।
बिजुक्छेंको गम्भीर आरोप ः गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिए
मंगलबार, जेठ १६, २०८०
गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याए ।
मलेसियाविरुद्धको टि 20 अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी
मंगलबार, जेठ १६, २०८०
पहिलो खेलमा हार व्यहोरेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले पराजित गरेको हो । यससँगै सिरिज १ –१ को अवस्थामा पुगेको छ ।
बालेन शाहकाे प्रश्नः वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?
मंगलबार, जेठ १६, २०८०
आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।
भारतीय संसदकाे भित्तेचित्रमा लुम्बिनी र कपिलबस्तु राखे पछि बाबुराम भट्टराईको आपत्ति
मंगलबार, जेठ १६, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलबस्तु र लुम्बिनीलाई पनि भारतीय भुमी झै दर्शाउने गरी अंकित गरे पछि भट्टराईले चासो ब्यक्त गरेका हुन ।
सुनवाई समितिको बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित
मंगलबार, जेठ १६, २०८०
सो समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।
नेपाल आज पुनः मलेसियासँग भिडदै
मंगलबार, जेठ १६, २०८०
नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १–० ले अघि रहेको छ ।
सम्पन्न हुने खालका आयोजनामा मात्रै बजेट दिएपछि ऊर्जा क्षेत्रको बजेट पनि घट्यो
सोमबार, जेठ १५, २०८०
अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो।
स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो
सोमबार, जेठ १५, २०८०
मबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे घाेषणाा गरेका हुन ।


