एक वर्षमा ९ सय मेघावाट विद्युत् उत्पादन गरिने
सोमबार, जेठ १५, २०८०
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो
सोमबार, जेठ १५, २०८०
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन्।
काठमांडौका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने
सोमबार, जेठ १५, २०८०
सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन
सोमबार, जेठ १५, २०८०
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत् संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गरिने बताए।
नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री (फोटोफिचर)
सोमबार, जेठ १५, २०८०
संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट सार्वजनिक गरिरहेका हुन ।
रसायनिक मलका लागि ३० अर्ब अनुदान: अर्थमन्त्री
सोमबार, जेठ १५, २०८०
आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन ।
युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री
सोमबार, जेठ १५, २०८०
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्तकुरा बताए।
आर्थिक वृद्धि २.१६ मात्रै हुने आकलन
सोमबार, जेठ १५, २०८०
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ बताएका हुन् ।
वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित
सोमबार, जेठ १५, २०८०
बैठकले बजेटसँगै संसदमा पेश हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको छ ।
रेशम चौधरी रिहा भएपछि गगन थापाले भने- अदालतलाई हेप्यौं, यो राजाको शासन होइन
सोमबार, जेठ १५, २०८०
सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि नै उनलाई आममाफी दिने कार्यले अदालतलाई हेपेको थापाको भनाइ छ ।
कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा (फोटोफिचर)
सोमबार, जेठ १५, २०८०
गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् ।
काठमाण्डौंको टुडीखेलमा नेपाली सेनाको बिशेष कार्यक्रम (फोटो फिचर)
सोमबार, जेठ १५, २०८०
दिवसका अवसरमा सोमवार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कला कौशल प्रर्दशन गरेको छ ।
रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत : नेपाल बार
सोमबार, जेठ १५, २०८०
टीकापुर घटनासँग सम्बन्धित् सर्वाेच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धि अवधारणाविपरीत भएको र यसले दण्डहिनतालाई प्रशय दिने नेपाल बारले भनेको छ ।


