रुकुम पश्चिममा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु
बिहीबार, जेठ ११, २०८०
पुष्पा २ मा रणवीर प्रहरी अधिकृत
बिहीबार, जेठ ११, २०८०
अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।
राष्ट्रपतिको उपस्थितिमा आज साँझ ५ बजे भोटो देखाईने
बिहीबार, जेठ ११, २०८०
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
बिहीबार, जेठ ११, २०८०
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।
‘टुल्की’ शुक्रबारदेखि प्रर्दशन हुने, टिकट बुकिङ खुला
बुधबार, जेठ १०, २०८०
चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले काठमाडाैँमा पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
बुधबार, जेठ १०, २०८०
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान, शुक्रबार बैठक बस्ने
बुधबार, जेठ १०, २०८०
देश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
बुधबार, जेठ १०, २०८०
अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।
३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर
बुधबार, जेठ १०, २०८०
प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि बुधबार सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो ।
सेयर बजार १६.४९ अंकले बढ्याे
बुधबार, जेठ १०, २०८०
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
बुधबार, जेठ १०, २०८०
मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
चन्द्र भण्डारीको संसदमा सम्बोधन– मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयाेग गरियाेस्;
बुधबार, जेठ १०, २०८०
गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबा भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
बुधबार, जेठ १०, २०८०
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।


