Public Pana
 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली र प्रधानमन्त्रीबीच भेटवार्ता
 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली र प्रधानमन्त्रीबीच भेटवार्ता सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि  संसदीय विशेष समिति गठन गर्न रबि लामिछानेको माग
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न रबि लामिछानेको माग बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका हुन् । 
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ¥याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उहाँले बताउनुभयो ।
अभिनेता आदित्यका रुमवाट ‘शंकास्पद औषधी’ भेटियो, छानविन हुदैँछः मुम्बई प्रहरी
अभिनेता आदित्यका रुमवाट ‘शंकास्पद औषधी’ भेटियो, छानविन हुदैँछः मुम्बई प्रहरी पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् । 
आज संसदको संयुक्त बैठक बस्दै
आज संसदको संयुक्त बैठक बस्दै संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ । 
यस्ताे छ तरकारी तथा फलफूलकाे मुल्यः सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी
यस्ताे छ तरकारी तथा फलफूलकाे मुल्यः सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।
सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउने
सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउने मंगलवार नै मुद्धा दर्ता गराउने तयारी गरिएको भए पनि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै आज मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराउन लागेको हो । 
नवनियुक्त मन्त्रीको शपथग्रहण आज
नवनियुक्त मन्त्रीको शपथग्रहण आज दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मोरङमा १२ वर्षीया बालिका बलात्कृत
मोरङमा १२ वर्षीया बालिका बलात्कृत पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
संघीय संसदको संयुक्त बैठक बुधबारका लागि आह्वान
संघीय संसदको संयुक्त बैठक बुधबारका लागि आह्वान संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
१६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
१६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । 
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने  एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।
Weather Update