रुसका तेल भण्डारमा युक्रेनको आक्रामण, १० ठुला तेल भण्डार ध्वस्त पारेको युक्रेनको दाबी
शुक्रबार, वैशाख २२, २०८०
आज बुद्ध जयन्तीः प्रधानमन्त्रीले मुल समारोहको उदघाटन गर्दै
शुक्रबार, वैशाख २२, २०८०
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
प्रचण्ड सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा आज रास्वपाले निर्णय गर्दै
शुक्रबार, वैशाख २२, २०८०
आज अपरान्ह बस्न लागेको केन्द्रिय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर
बिहीबार, वैशाख २१, २०८०
आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताउनुभयो ।
कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु
बिहीबार, वैशाख २१, २०८०
अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो ।
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने
बिहीबार, वैशाख २१, २०८०
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ गराउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
बिहीबार, वैशाख २१, २०८०
उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ ।
भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी २ महिनाभित्र अदालतमा प्रतिवेदन पेश गर्न सर्वोच्चको परमादेश
बिहीबार, वैशाख २१, २०८०
न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ ।
कंग्रेसका तीन मन्त्रीले लिए सपथ
बिहीबार, वैशाख २१, २०८०
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।
सेयर बजार दोहोरो अंकले वृद्धि
बिहीबार, वैशाख २१, २०८०
बिहीबार २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँ बराबरको भएको छ ।
विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या
बिहीबार, वैशाख २१, २०८०
२८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही छैन
बिहीबार, वैशाख २१, २०८०
क्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भईरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।


