Public Pana
सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष
सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए। 
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।
सत्ता गठबन्धनका नेताको बैठक जारी
सत्ता गठबन्धनका नेताको बैठक जारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट  बैठक सुरु भएको हो ।
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची
बजेट अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । 
भोली देखी बजेट अधिवेसन सुरु हुने
भोली देखी बजेट अधिवेसन सुरु हुने पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।  
आज अमेरिकन डिभीको रिजल्ट आउँदै
आज अमेरिकन डिभीको रिजल्ट आउँदै अमेरिकी प्रशासनका अनुसार  मे २६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।
बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा
बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।
अमेरिकामा ट्रकको ठक्करवाट नेपाली महिलाको मृत्यु
अमेरिकामा ट्रकको ठक्करवाट नेपाली महिलाको मृत्यु रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो ।
आजको मौसम सफा रहने
आजको मौसम सफा रहने काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । 
Weather Update