Public Pana
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले सञ्चार ग्राममा आयोजना गरेको कार्यक्रममा पत्रकार स्तम्भमा माल्यार्पण गर्नुभएको थियो ।
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन ललिपतपुरको मेडिसिटी हस्पिटलमा उपचार गराइरहेका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 
नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई, प्रोत्साहनका लागि प्याकेज ल्याउने आश्वासन
नेपाल क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई, प्रोत्साहनका लागि प्याकेज ल्याउने आश्वासन प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भारतमा आफ्नो उपचार गराउँदा लागेको सम्पुर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने
भारतमा आफ्नो उपचार गराउँदा लागेको सम्पुर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 
नेपाल एसिया कपका लागि छनोट, भारत र पाकिस्तानसँग ओडिआई खेल्ने
नेपाल एसिया कपका लागि छनोट, भारत र पाकिस्तानसँग ओडिआई खेल्ने त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाललाई जितका लागि ११८ रनको लक्ष्य
नेपाललाई जितका लागि ११८ रनको लक्ष्य आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे ।उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले खेल जारी रहदा सम्म दुवै ओपनर गुमाएको छ।
पृथ्वी राजमार्ग  खुलाउन अझै केही घन्टा लाग्ने
पृथ्वी राजमार्ग  खुलाउन अझै केही घन्टा लाग्ने काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् ।
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
रास्वपाद्वारा ३६ विभाग गठन
रास्वपाद्वारा ३६ विभाग गठन बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ ।
एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा
एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्नुहुने भएको छ । वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो ।
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रमाण नभएको निर्णय गरेका कारण उक्त निर्णयविरुद्ध दायर रिट निवेदन खारेज हुनुपर्ने माग गरिएको छ ।
Weather Update