सुशासन र समृद्धिको बाटोमा सरकार अघि बढिरहेको छ, हेर्रौ ३१ बुँदे तर्क
आइतबार, वैशाख १७, २०८०
उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै
आइतबार, वैशाख १७, २०८०
गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते हुनुभएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लाग्नुभएको हो ।
नेपालले फाइनलमा यूएईको सामना गर्ने
शनिबार, वैशाख १६, २०८०
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
वर्षाका कारण नेपाल र कुवेतबीच खेल प्रभावित
शनिबार, वैशाख १६, २०८०
कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो।
खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
शनिबार, वैशाख १६, २०८०
पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् ।
चैतमा साढे ३३ अर्ब रकमान्तर
शनिबार, वैशाख १६, २०८०
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।
काठमाण्डौ एयरपोर्टमा ल्याण्ड गर्न खोज्दा एयर इन्डियाको जहाज ‘ओभरसुट’
शनिबार, वैशाख १६, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा
शनिबार, वैशाख १६, २०८०
मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल
शनिबार, वैशाख १६, २०८०
यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
छाती र मुटु रोगको फरक छुट्याउन नसक्दा बिरामीको अकालमै ज्यान जान सक्छ : डा. सुरजकुमार गुप्ता
शनिबार, वैशाख १६, २०८०
यदी छाती दुख्यो भने तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्छ । छाती र मुटुको समस्यालाई बिरामीले कसरी पहिचान गर्ने भन्ने महत्वपुर्ण बिषय हो ।
बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज
शनिबार, वैशाख १६, २०८०
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ ।
नेपालले कुवेतविरुद्ध खेल्दै,खेल मैदानमा नेपाली समर्थकको भिड
शनिबार, वैशाख १६, २०८०
पछिल्लो समय क्रिकेटमा निकै उत्कृष्ठ प्रर्दशन गर्दै आएको नेपालले आजको खेल पभन सहजै जित्ने भन्दै समर्थकहरु विभिन्न प्लेकार्ड, व्यानर र नेपाली झण्डा बोकेर खेल हेर्न पुगेका छन् ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ मन्त्रीले पनि खाए शपथ
शुक्रबार, वैशाख १५, २०८०
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।


