सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
शुक्रबार, वैशाख १५, २०८०
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न एमालेको माग
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको आरोप लगाउनुभयो ।
लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो
शुक्रबार, वैशाख १५, २०८०
नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।
सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने- अस्वस्थ छु
बिहीबार, वैशाख १४, २०८०
लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
बिहीबार, वैशाख १४, २०८०
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने अर्थमन्त्रीको दावी
बिहीबार, वैशाख १४, २०८०
आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
बिहीबार, वैशाख १४, २०८०
प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गर्नुभएको छ ।
खारेज भए ३३ निमार्ण ब्यावसायीको इजाजत पत्र
बिहीबार, वैशाख १४, २०८०
निर्माण ब्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९÷८० का लागि २०७९ चैत मसान्त निमार्ण ब्यावसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठक सर्यो
बिहीबार, वैशाख १४, २०८०
बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
बिहीबार, वैशाख १४, २०८०
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।
काठमाडौंका बिद्यालयमा राजनीतिक गतिबिधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने
बिहीबार, वैशाख १४, २०८०
महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
बुधबार, वैशाख १३, २०८०
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक अर्थमन्त्री केही समयमा आउने र छलफलमा उठेका विषय टिपोट भइरहेको जानकारी गराउँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाए । v


