सदनको अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल
बुधबार, वैशाख १३, २०८०
चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवनले दिएको छ– रवि लामिछाने
बुधबार, वैशाख १३, २०८०
फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।
प्रतिनिधिसभा बैठक बस्दैः आज संबैधानिक परिषद सबन्धी बिद्येयक पारित गरिने
बुधबार, वैशाख १३, २०८०
आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ ।
बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी
बुधबार, वैशाख १३, २०८०
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
तराई-मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय
मंगलबार, वैशाख १२, २०८०
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
बारा–२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा
मंगलबार, वैशाख १२, २०८०
यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।
चुनाव जितेपछि रवि लामिछानेको उद्घोष : पाँच वर्षमा सरकारको नेतृत्व लिन्छौँ
मंगलबार, वैशाख १२, २०८०
मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।
फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
मंगलबार, वैशाख १२, २०८०
सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
मंगलबार, वैशाख १२, २०८०
तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् ।
रवि लामिछाने भारीसहित विजयी ,प्रतिस्पर्धी भन्दा ४३ हजार बढी मत
मंगलबार, वैशाख १२, २०८०
सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा
मंगलबार, वैशाख १२, २०८०
वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे ।
सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने
मंगलबार, वैशाख १२, २०८०
सरकारको कायैशैली चित्त बुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।
काठमाण्डौबाट उडेको फ्लाई दुवईको बिमान युएइमा सफल अवतरण
मंगलबार, वैशाख १२, २०८०
युएई कम्पनीका प्रवक्ताले भने, ूहाम्रो अनुभवी उडान टोलीले मानक अपरेटिङ प्रकृया पालना गर्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटर भित्र रहेको निर्धारण गरेपछि अगाडिको यात्रा जारी राख्यो,।


